मन्त्रिपरिषद बैठक सकियो, अध्यादेशबारे के भयो ?

काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकलाई नियमित भनिएको छ । तर, आजको बैठकमा अध्यादेशबारे नि´र्णय लिने धेरैको अ´ड्कलवाजीहरु थिए ।

मन्त्रिपरिषदमा अध्यादेशबारे कुनै छलफल नभएको बुझिएको छ । तर, निर्णयहरुबारे मन्त्रीहरुले नै थाहा नपाउने अवस्था हुनथालेकाले यसै भन्न सकिने अवस्था छैन ।

नेकपाभित्र वि´वाद चर्किइरहँदा दल विभाजनसम्बन्धी अध्यादेशको चर्चा छ । प्रधानमन्त्री ओलीले पार्टी वि´वाद चर्किएपछि क´ठोर र´णनीतिका साथ अगाडि बढ्ने तयारी गरिरहेका छन् ।


Your Views
Related News