नेकपा स्थायी क´मिटी बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागि

काठमाडौं, १ पुष । स´त्तारूढ नेपाल कम्यु´निष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित् छन् । यसअघि ओलीले आफू बैठकमा सहभागी नहुने जि´किर गरेका थिए । दिउँसो १ बजेको लागि बालाईएको बैठक अहिले चार बजेमात्रै सुरु भएको हो । यसअघि दुई अध्यक्षबीच बालुवाटारमै दुई पटकसम्म छलफल भएको थियो ।


Your Views
Related News