संवैधानिक परिषदको बैठकमा देउवा नजाने, सभामुख बेखबर

काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । दे´उवालाइृ बैठकमा सहभागी हुन आ´ग्रह गरिएपनि उनी सहभागी नहुने भएका हुन् । त्यस्तै, सभामुख अग्नि प्रसाद सापकोटाले भने बैठक ब´स्नेबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।


Your Views
Related News