टीकापुर घ´टनाको ‘रचनाकार’ भन्दै रेशम र लक्ष्मणलाई जन्मकैद स´जाय सुनाउनुमा अदालतले दियो आधार

काठमाडौं, ३ पौष । टीकापुर घ´टनामा थरुहट आ´न्दोलनका नेतामध्येका रेशम चौधरी र लक्ष्मण थारुले जन्मकैदको सजाय पाएका छन् । उच्च अ´दालत सुर्खेतले हिजो यस्तो फैसला गरेको हो । न्या´याधीशहरु टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले फैसला गरेको हो ।

सरकारवा´दी मु´द्दामा रेशम र लक्ष्मण दुवैमाथि ज्यान र डाँकाचोरीको समेत अभियोगमा मु´द्दा दर्ता थियो । तर, डाँ´काचोरी अभियोग पुष्टि नभएपछि अदालतले सफाई दिएको छ ।

उच्च अदालतले गरेको फैसलाको आधार समेत संक्षिप्त विवरण उल्लेख छ । जसमा घटना योजनाव´द्ध रुपमा घ´टाइएको, केही व्यक्ति घ´टनाको रचनाकार रहेको देखिएको, सुरक्षाकर्मीलाई ह´त्या गर्ने टा´र्गेट गरी घ´टना घ´टाइएको, कल डिटेल्सले नेतृत्वकर्ता घ´टनास्थल वरीपरी नै रहेको देखाएको, सुरक्षाकर्मीलाई सी आकारको घेरा हाली नियन्त्रणमा लिएको, सुरक्षाकर्मीलाई भागी लुकी बस्दा समेत आ´क्रमण गरी घिसार्दै बाहिर ल्याई विभत्स तरिकाले ह´त्या गरेको, २ वर्षको नाबालकको समेत मृ´त्यु भएको, राजनीतिक रङ्ग दिन खोजिएपनि ग´म्भिर फौ´जदारी अ´पराध देखिन आएको र एउटा क्रुर, निर्मम र अमानवीय हिंसाको रुपमा देखिई मानवता वि´रोधी अप´राधको रुपमा लिन सकिने घ´टना देखिएको पूर्ण पाठमा भनिएको छ ।


Your Views
Related News