सञ्चारमन्त्री गुरुङलाई गृह जिल्लामा स्वागत

चरिकोट, ४ पुस: सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङलाई गृह जिल्ला दोलखामा स्वागत गरिएको छ । यही पुस ६ गते सम्म जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री गुरुङ जिल्लामा पुगेका हुन् ।


Your Views
Related News