काठमाडौं !जोर्डनमा अ’लपत्र पा’रिएकी चे’ली पुजा राईलाई ज्वाला सङग्रौला र हेमराज थापा लगायतको टिमले उद्दा’र गरेपछिको एयरपोर्टमा लिन जॅादाको अवस्था!यि चे’लीको एयरपोर्टमा झरेको थोपा थोपा आसुको मु’ल्य चु’काउनु पर्छ अब उनलाई बि’क्रि गर्ने द’लालहरु हो’सियार !विशेष मे’नपावरलाई साथ दिने श्रम मन्त्री।

नि’रन्तरताको प्र’यासपछि चे’लिको उद्धा’र भएको छ ज्वाला हेमराज लगायतको टि’मले वैदेशिक विभागको महानिर्देशक सँग अहिले भएका विभिन्न किसिमको ठ’गिको विषयमा भने अब साथ दिने भएका छन साथै अ’भियन्ता र वैदेशिक विभागले अब एक पछि अर्को अ’परेसन गर्दै जाने छन। यता वैदेशिक विभागका महानिर्देशकले साथ दिन्छु भन्दै व्यक्तिगत नम्बर समेत सा’र्वजनिक गरेका छन।

तर बैदेशिक रोजगार बि’भागका म’हानिर्देशक Kumar Dahal सरले का’रबाही गरेको ठ’ग SOS मे’नपावरलाई श्र’ममन्त्री गौरीशँकर चौधरीले ठा’डो आ’देशमा का’रबाही फु’कुवा गर्न लगाएका छन। भन्दै ज्वाला सङग्रौला र हेमराज लगायतका टिमले आ’क्रोस पोखिरहेका छन।

ज’नताको क:र बाट सेवा सुविधा लिने तर जनताको दुखमा साथ नदिने यस्ता मन्त्री’लाई कु’र्सि बाट थु’त्नु पर्छ भन्ने सबैको माग हो। उनले भनेका छन’ द’लाल मन्त्री हो’सियार तिमीले यो नि’र्णय स’च्याएनौ भने तिम्रो बि’रुद्द ल,ड्न तयार छौं हामी !

ज:नताको करले तलब भत्ता खाएर ग,रिबलाई स’रेआम ठ’ग्ने मे’नपावरको पक्षमा यदि तिमी ना’ङ्गै उ’भिन्छौ भने तिमीलाई अब यो देशका स’चेत युवाहरुले का’रबाही गर्छन् !र त्यो अभियान सुरु भईसकेको छ।

त्य’सपछिको यो सफलता हेर्नुस् जोर्डनमा अ,लपत्र पारिएकी चे’ली पुजा राईलाई ज्वाला सङग्रौला हेमराज थापा लगायत को टिमले उद्दार गरेपछिको ए’यरपोर्टमा हामी लिन जॅादाको अवस्था!यि चेलीको ए’यरपोर्टमा झ’रेको थोपा थोपा आसुको मु’ल्य चु’काउनु पर्छ अब उनलाई बिक्रि गर्नेहरुले ! द’लालहरु हो’सियार !

बिगत १० दिनदेखिको अनवरत सं’घर्ष पछि जोर्डनमा द’यनिय अवस्थामा अ’लपत्र पारिएकी हाम्री नेपाली चेलीको स’कुसल उद्दा’र गर्न सफल भएका छौं! वहॅाले हामीलाई रो’ईरोई भन्नु भएको थियो। यदि ३ दिनभित्र म नेपाल आ’उन सकिन भने मेरो सा’स हैन ला’स आईपुग्छ ! आज वहॅा हामीसंग हुनुहुन्छ, हाम्रै माटोमा हुनुहुन्छ तर पनि वहॅाको आसु रो’किएको छैन।

यो ॲा,सुको हि’साब किताब हामी जरु’र लिन्छौ नै लिन्छौं! बिशेष गरि पुजा बहिनीको उ’द्दारको लागि अनवरत लागि पर्नु हुने पुर्बआ’ईजीपी सर्बेन्द्र खनाल सर र बैदेशिक रोजगार बिभाग प्रमु’ख कुमार दाहाल सरलाई मुरी मुरी धन्यबाद ।यो काम त्यति स’जिलो थिएन तरपनि हाम्रो मि’सन सफल भएको छ। अब वहॅाको न्यायको लागि हामी अर्को मि’सन को तया’रीमा छौं.। जय स्वाभिमान: ज्वाला सङग्रौला



Your Views
Related News