काठमाडौँ, -: प्रतिनिधिसभा वि’घटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा वि’घटन गर्न सक्ने स’म्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा वि’घटन गरेपछि सडकमा उ’त्रिएका दल र नागरिक समाजलाई चु’नौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि वि’घटन हुनसक्ने चे’तावनी दिएका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अ’प्ठेरो पार्ने गरी कुनै क’दम चालिए आफूले प्रदेशसभा पनि वि’घटन गर्न सक्ने सं’केत गरेका हुन्।

प्रधानमन्त्रीले ओलीले मात्र होइन, अन्य दुई मन्त्रीले पनि प्रदेशसभा वि’घटन गर्न सकिने बताएका छन्। प्रधानमन्त्री ओलीले नै भूमिसुधारमन्त्री शिवमाया तुम्वाहाङ्फे र उद्योगमन्त्री लेखराज भट्टलाई प्रदेशसभा पनि वि’घटन हुनसक्छ भन्न लगाएका थिए।

संविधानमा प्रदेशसभाले सरकार दिन न’सक्ने परिस्थिति सि’र्जना भएमा, सा’र्वभौमिकता, भौगोलिक अ’खण्डता, राष्ट्रियता वा स्वा’धीनतामा ग’म्भीर अ’सर पर्ने कार्य भएमा मात्र प्रदेशसभा वि’घटन हुनसक्ने व्यवस्था छ। तर सरकार बन्न सक्ने विकल्प रहेको अ’वस्था र राष्ट्रियतामा असर पर्ने कार्य नभएमा प्रदेशसभा वि’घटन हुन नसक्ने संविधानविद्को भनाइ छ। संविधानको धारा १६८ र २३२ मा प्रदेशसभा वि’घटनसम्बन्धी व्यवस्था छ। आजको नागरिक दैनिकमा समाचार छ ।

नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा ला’ग्नु न’र्क जानू सरह रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्को सदस्य भएर काम गरेका उनले प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा ओलीको प्रतिगमनको वि’रुद्धमा लाग्न कार्यकर्तालाई आ’ग्रह गरे।

कम्युनिस्ट पार्टीको कार्यकर्ता बिचार र सिद्धान्तबाट निर्देशित हुने दाबी गर्दै उनले छलफल र संवादबाट भाग्नेको पक्षमा लाग्न नहुने तर्क गरे । ‘प्रधानमन्त्री ओली म’नप’री र स्वे’च्छाचारी ढङ्गले अगाडि बढ्नु भएको छ ,’उनले भने, विवेकशील मान्छेले प्रधानमन्त्रीको हु’कुम मान्न सक्दैनन् ।’

पार्टीको स्थायी कमिटीमा छलफल गरौं भन्दा भा’ग्ने काम गरेको भन्दै उनले आफू माथि उठेका प्रश्नको जवाफ माग्दा संसद् वि’घटन गर्ने दु’स्साह’स गरेको दाबी गरे।

‘अहिले दुवै समूहबाट भएका कार्यक्रममा कति श्रम र ख’र्च लगानी भएको छ यदि केही दिन छलफल गर्दिएको भए यत्रो रु’वावा’सी गर्नुपर्ने थिएन ,’उनले भने, प्रत्येक पार्टी नेता तथा सदस्यले इ’ज्जतको साथ काम गर्ने वातावरण होस । उमेर हद लगाएर एउटा व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरौँ भन्ने मेरो बुझाइ छ।’अहिलेको ल’डाइ प्रचण्ड नेपाल र ओली बिचको नभई प्रतिगामी कदमको वि’रु’द्धको आवाज रहेको उनको दा’बी छ।


Your Views
Related News