प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भी´र चो’ट

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार

जनकपुरधाम, २२ माघ । आमहडतालका क्रममा प्रहरीसँगको झ`डपमा पूर्वमन्त्री मा`तृका यादव ग,म्भीर घा’इते भएका छन् । उनको अ´ण्डोषमा चो´ट लागेपछि काठमाडौं पठाइएको छ ।

शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झ´डपमा पूर्वमन्त्री यादव घा´इते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्ड´कोषमा ग´म्भीर चो´ट पत्ता लागेको थियो ।

पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए ।

यसैगरी, जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा पनि घा´इते भएका छन् । लाठी प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।-फाइल तस्बिर


Your Views
Related News