जनकपुरमा झ´डप, पूर्वमन्त्रीहरु मा´तृका यादव र रामचन्द्र झासहित एक दर्जन घा´इते

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार

जनकपुर, २२ माघ । पूर्व मन्त्रीहरु मा`तृका यादव र रामचन्द्र झा प्रहरीसँगको झ´डपका क्रममा घा´इते भएका छन् । आ´महडताल आ´व्हान गरेको नेपाल क´म्युनिस्ट पार्टीले गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा उनीहरु घा´इते भएका हुन् ।

प्रहरीले बन्द खुलाउन खोज्दा आ´न्दोलनकारीको नेतृत्व गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य मा´तृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहितको नेता कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए । त्यसक्रममा एक दर्जन आन्दोलनकारी घा´इते भए ।
झाको टाउकोमा चो´ट लागेको छ । झड´पमा अश्रु ग्याँ´स र गोली समेत चलेको बताइएको छ ।

झडपका क्रममा सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, प्रदीप साह, कारी यादव घा´इते भएका छन् । यसैगरी, प्रहरी जवान लालबाबु राई पनि घा´इते भएका छन् ।


Your Views
Related News