जनकपुरमा प्रहरी र आ´न्दोलनकारीबीच झ´डप, रामचन्द्र झा गम्भी´र घा´ईते

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशव्यापी आम ह´ड्ताल गरेको छ । बन्द सफल पार्न सडकमा शीर्ष नेताहरु नै उत्रिएका छन् । बन्दको क्रममा प्रहरी र आ°न्दोलनकारीबीच देशभरि ठाउँ ठाउँमा झ´डप भएका छन्। धनुषाको जनकपुरमा भने प्रहरी र आ´न्दोलनकारीबीच झड´प हुँदा नेता रामचन्द्र झा गम्भी´र घा`ईते भएका छन् ।

नेकपा नेता विष्णु रिजालका अनुसार उजनकपुरमा प्रहरीले नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झामाथि आ´क्रमण गरी गम्भी`र घा´इते बनाएको छ । प्रहरीले त्यहॉ जुलुशको पछाडिबाट ५० औं राउन्ड गोली चलाएको छ ।


Your Views
Related News