आ´न्दोलनकरीहरु माथि ला´ठी चार्ज गर्ने सुरक्षाकर्मीलाई का´र्बाही गर्नेछौं ! तिनका पत्ता साफ गर्नेछौ ! हेक्का रहोस : योगेशकुमार भट्टराई

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कु’टपि ट गरेको घट`नाको भ´र्त्सना गरेको छ । केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमबार प्रेसनोट जारी गर्दै कार्की माथि भएको घ’टनाको निन्दा गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद वि’घटनको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध आयोजित शान्तिपूर्ण कार्यक्रममा सहभागी नेता कार्कीलाई प्रहरीले प´क्राउ गरी कु’टपि ट गरेको भट्टराईको दाबी छ । अहिले अनेरास्ववियूले संसद वि’घटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमका विरुद्ध तेश्रो चरणको संघर्षको कार्यक्रम जा{री राखेको छ ।

उनका अनुसार प्रहरीको कु’टाइबाट कार्कीको आँखा र अनुहारमा गहिरो चो’ट लागेको छ। ‘यस्तो निन्दनीय कार्यगर्ने प्रहरी माथि का´र्वाही गर्न माग गर्दछौं। आ´न्दोलनकरीहरु माथि का´रबाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौं,’

प्रहरीको कु’टा’इबा’ट विद्यार्थी ,नेता प्रशुन कार्कीको आँखा र अनुहारमा ग’म्भी’र चो’ट लागेको छ। ‘असंवैधानिक र प्रतिगामी कदम विरुद्ध आज अनेरास्ववियुको आयोजनामा काठमाडाैंको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछि प्रहरीद्वारा निर्मम गरेको घ´टनाको नेकपा केन्द्रिय सं’घर्ष समिति घोर नि’न्दा गर्दछ’ प्रेस नोटमा भनिएकाे छ।

आ{न्दोलनकारी,हरूको का,रवाहीमा उ’त्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्ष समितीले नो’टिसमा राख्ने जानकारीसमेत गराएका छन्। प्रतिनिधिसभा वि´घटनको वि´रोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्व´द्ध विद्यार्थीहरुले सोमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

फ्ल्यास मब नाम ,दिइएको प्रदर्शनका क्रममा आकस्मिक रुपमा जम्मा भएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । संसद भवन अगाडि सडकमा भएको प्रदर्शनका क्रममा भने प्रहरीले ह’स्तक्षे’प गरेको थियो । त्यसक्रममा केहीबेर सुरक्षाकर्मी र विद्यार्थीहरुबीच ध’के’ला’धके’ल भएको थियो भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पनि त´त्काल छा’डिएको बानेश्वर प्रहरीका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए ।

“मानिसहरुको, समूह सार्वजनिक स्थानमा आकस्मिक रुपमा जम्मा हुनु र छोटो समयमा आफ्नो कला वा कलात्मक प्रदर्शन गर्नुलाई फ्ल्यास मब भन्ने गरिन्छ । टेलिकम्युनिकेसन, सामाजिक सञ्जाल वा इमेलमार्फत मानिसहरु एकैठाउँमा भेला हुन्छन् ।खबर हाउस बाट ।


Your Views
Related News