प्रचण्डपछि सडकमा निस्किए माधव नेपाल
काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपाल पनि सडकमा निस्किएका छन् ।

आमहड्ताललाई शान्तिपूर्ण बनाउन नेपाल सकडका निस्किएका हुन् । उनी कार्यकर्ताको स्कुटरपछाडि बसेर सडकमा निस्किएका हुन् । नेपाल अहिले कोटेश्वरमा छन् ।

संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आमहड्ताल गरेको छ । आमहड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

याे पनि पढ्नुस मन्त्रिपरिषद् बैठकअघि ओली–प्रचण्ड भेट, होला त पुनर्गठन ?
यसअघि नेकपा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी क`मिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पनि सडकमा निस्केका थिए । शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारः

आम हडताल सफल पार्न प्रचण्ड पनि सडकमा

फागुनदेखि संयुक्त आन्दोलन चर्किन्छ– प्रचण्ड

काठमाडौंमा हजारौं प्रदर्शनकारी सडकमा, १ सय बढी गिरफ्तार, ट्याक्सीमा आगलागी

याे पनि पढ्नुस ओलीलाई अध्यक्षबाट ह´टाउने प्रचण्ड–माधव समूहको निर्णय
रत्नपार्क क्षेत्रमा विहानैदेखि चर्को प्रदर्शन (तस्वीरहरु)

प्रदेश १ सुनसान, यातायात पनि सञ्चालन हुन सकेनन्

आम हडतालले सुनसान बन्यो भैरहवा

बुटवलः प्रदर्शनकारीलाई ‘तर्साउन’ सेनाले घुमायो बख्तरबन्द गाडी, बन्दको व्यापक असर

हडतालले ठप्प भयो चितवन, व्यापक सुरक्षाकर्मी परिचालन, चोकचोकमा प्रदर्शन


Your Views
Related News