अन्ततः राहुल र स्मीताको पुनर्मिलनः फेरि गरे बिवाह दर्ता (हेर्नुहोस भिडियो सहित)

तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसपछि उनको जीवनले नयाँ मोड लियो ।

अहिले उनी प,छुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् ।यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् ।

नारायणसंग एक सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्र´भावित भएर उसको प्रेममा परेको बताइन् ।

नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेका थिए । उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको तर अहिले अाएर मात्र उसको घरमा पनि श्रीमती छोराछोरी पनि रहेको थाहा पाएको बताइन् ।

उनी नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको हो । र हाल नारयणको प्रहरीले नि,यन्त्रणमा लिइ अ,नुशन्धान गरिरहेको छ ।

यसैक्रममा खुशीको खबर छ गत शुक्रबार डि-भोर्स गरिसकेका राहुल र स्मिताको फेरि पुनर्मिलन भएको छ । उनिहरू सँगै बस्ने भएका छन् । उनिहरूले फेरि यसरी बिवाह दर्ता गरेका छन् ।

तनहुँमा भएको एउटा घ,टना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा ग,ल्तीका कारण यति राम्रो जोडी भताभुंग भयो ।

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे ।

तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।

अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् ।

बाँकि भिडियोमा हेर्नुहोस्


Your Views
Related News