बादलले प्रचण्डलाई चिडियाखानामा थुन्छु भनेपछि भीम रावलको प्रतिक्रिया : निरंकुशतन्त्र ढल्छ

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी क´मिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरेको टिप्पणी गरेका छन्। ओली पक्षको सभामा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मांशहारी आ´न्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने चे´तावनी दिएपछि रावलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्–”प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा वि´घटन र मनपरी गर्ने अ´संवैधानिक कार्यका वि´रूद्ध आ´न्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।नि´रंकुशतन्त्र ढल्छ।“


Your Views
Related News