दाहाल-नेपाल पक्षले भन्यो : आजको आमहड्ताल पूर्ण रुपमा सफल भयो (विज्ञप्तीसहित)

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षले आज गरेको देशव्यापी हड्ताल सफल भएको भन्दै सबैलाई धन्यवाद दिएको छ । आज उक्त समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले एक विज्ञप्ती निकाल्दै आजको बन्द सफल भएको दाबी गरिएको छ । हेरौं वि´ज्ञप्ती :


Your Views
Related News