नेकपामा नवप्रवेशी

काभ्रेपलाञ्चोक, २४ माघ: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित नेपाल क´म्युनिष्ट पार्टी (नेकपा) वडा क´मिटिको अगुवा कार्यकर्ता भेलाका अवसरमा शनिबार नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा ।

अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका करीब आठ दर्जन नवप्रवेशीलाई पूर्वमन्त्री बाँस्कोटाले स्वागत गरेका थिए ।


Your Views
Related News