ओलीलाई ओली बा’समूह खोल्न माधव नेपालको सुझाव

काठमाडौं, २६ माघ । नेपाल क´म्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीलाई नेकपा ओली गुट खोल्न सुझाव दिएका छन् । आज (सोमबार) एकिकृत अखिल नेपाल शिक्षक सं´गठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले ओलीलाई साधारण सदस्यसमेत नरहनेगरि निश्काषन गरिसकेकोले अब ओली’बा गुट खोल्न सुझाएका हुन् ।

सम्बोधनको क्रममा नेता नेपालले भने–‘नेकपा मन परेको छैन भने समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली’बा समूह खोले सबैभन्दा राम्रो । ओली’बा मन पराउने उतै जान्छन् ।’


Your Views
Related News