काठमाडौं : प्रिती चनारा को’रोना विशेष अस्पताल बेलझुण्डी दाङकी स्टाफ नर्स हुन्। को’रोना अस्पताल स्थापना भएदेखि नै उनले यहाँ सिफ्ट इञ्चार्जको रूपमा काम गर्दै आएकी छन्।

उनकी दिदी पनि यही अस्प’तालमा सँगै काम गर्छन्।
अघिल्लो वर्ष सरकारले नै कोरोना बि’रामीको उप’चारमा खटिएकालाई १४ दिन आइसो’लेनसको व्यवस्था अस्पतालमै गरेको थियो ।

तर, यो वर्षदेखि त्यो सुविधा क’टौती भएको छ। त्यसैले प्रितीका दिदी-बहिनी निषे’धाज्ञा नहुँदासम्म सार्वजनिक बसचढेर तुलसीपुरस्थित घरदेखि बेलझु’ण्डी अस्पताल आउ’जाउ गर्थे।
निषे’धाज्ञा भएपछि अहिले उनीहरू अस्पताल-घर गर्न आफन्त र साथीभाइ गु’हारिरहेका छन्।

यहाँ कार्यरत स्वास्थ्यक’र्मी र चिकित्सकका लागि खाना र आवासको व्यवस्था अस्पतालमै मिलाउन स्थानीय पालिकाले रकम छु’ट्याइसकेका छन्। घरमा आउँदा-जाँदा परिवारले हौसला दिने गरेको प्रितीले बताइन्।

‘घरका सदस्यले अ’प्ठेरो परेको समयमा नर्सले बि’रामीलाई सेवा दिनु पर्छ भन्नु हुन्छ,’ उनले भनिन्, ‘उहाँहरू ड’राउनु हुन्न, तर समाज अरू मानिस भने मजाक गरेर हामीलाई सर्ला है भन्नुहुन्छ।’ उनले पोहोर सालभन्दा अहिलेका बि’रामीको अवस्था ग’म्भीरखाले रहेको बताइन्।

पि’पिई, मास्क लगाएर सुरक्षित भएर बि’रामीको उप¥चार गर्दा प्रितीलाई ड’र नलागे पनि जब कुनै बि’रामीको अवस्था अन्तिम हुन्छ वा अक्सिजन सकिन लागेको थाहा हुन्छ त्यस्तोबेला ड’र लाग्ने गरेको उनले बताइन्।

‘त्यस्तो दृश्य देख्दा ड’र लाग्छ,’ उनले भनिन्, ‘बि’रामीको मुखबाट अ|क्सिजन तान्दै गर्दा हात काँ’पेजस्तो हुन्छ।’
सिफ्ट अनुसार काम गर्दा सकेजति मेहनत गरे पनि सबै बि’रामीलाई एकै पटक रेखदेख गर्न नसक्दा कहिलेकाहिँ

आफू आ’त्तिने गरेको उनले बताइन्। उनले को’रोना अस्पतालमा थप जनश’क्तिको आवश्यकता औंल्याइन । कतिपय कुरा आफूले नजानेको हुने र त्यस्तो बेला त्यसबारे थप राम्रोसँग बुझेको भए बि’रामीलाई अझैं राम्रो सँग उपचार गर्ने थिएँ भन्ने मनमा लाग्ने गरेको उनले बताइन्।


Your Views
Related News