अक्सिजन अभा’वको समस्या हल गर्ने उद्देश्यले नेपाल प्रहरीले अ’क्सिजन सिलिन्डर सं’कलन अभियान शुरू गरेको छ ।प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँव’रका अनुसार अहिले सम्म प्रहरीले देशभरका विभिन्न स्थानबाट ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिस’किएको छ ।

प्रहरीले संक’लन गरेका मध्य १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलि’न्डर रहेका छन् । ४ हजार ५ सय ८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अ’क्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गरा’इएको एसएसपी कुँवरले बताए । आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्र’योजन बाहेक अन्य प्रयोज’नमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग,

कल’कारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर निय’न्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धा’रण गरेको संख्या अनुसार वि’तरण गरिएको हो ।यसै बीच यहि अक्सिजनको बिषय र केपी ओलीलाई चेताबनी दिदै गर्जिए’का छन् ज्ञानेन्द्र शाही – ओएस नेपालबाट


Your Views
Related News