काठमाडौं, १९ साउन । पछिल्लो समय लोकदोहोरी क्षेत्रका चर्चित गायक प्रकाश सपुत र चर्चित कमेडी नायिका रियासा एकसाथ मिडियामा आएका छन् ।

केहि समय अगाडी गलबन्दी हिट भए संगै बिबादमा तानिएपछि लामो समय मिडियाबाट हरेका प्रकाश अब भने बल्ल सम्हालिदै मिडियामा आएका हुन् ।

आफुले नगरेको आरोप लागेपछि निरास भएका प्रकाशले यो बर्ष तीज गीत समेत निकाल्न सकेनन् लामो समयको ग्यापपछि मिडियामा आएका सपुतले कुराकानीका क्रममा रियासासँग लाइभ दोहोरी समेत गएका थिए । सपुत र रियासा बीच गलबन्दी गीतमा लाइभ दोहोरी चलेको हो । दोहोरीमा रियासले आफ्नो प्रेमी बनाउदै सपुतलाई फकाएकी छिन भने सपूत् पनि मख्ख हुदै रियासको तारिफ गर्न थालेका छन । रियासा र सपुतसंग गरिएको रमाइलो कुराकानी हेर्नुहोस्-


Your Views
Related News