काठमाडौं। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रयासमा त्यहाँ जम्मा गरिएको ५५० अक्सिजन सिलिण्डर शनिबार नेपाल पठाइदै छ। सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। “ओमानमा रहेको गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशमा रहेका अन्य नेपाली संघ संस्था र समुदायको सहयोगमा ५५० वटा अक्सिजन सिलिण्डर जम्मा गर्न हामी सफल भएका छौं। शनिबार नेपाल पठाउँछौं,” ढकालले भनिन्।६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने, हरेक दिन बेइजिङ उडानको योजना

काठमाण्डाै – नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जाने भएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आउँदो शनिबार ओमानको राजधानी मस्कट जाने निगमका महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।

शनिबार नै जहाज चीनको बेइजिङ जाने तयारीमा छ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिण्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जाने तयारी गरिरहेका उहाँको भनाइ छ ।

त्यसपछि हरेक दिन नेपालकाे लागि ५ सय ५० थान सिलिण्डर उत्पादन हुने भएकोले दिनदिनै वाइडबडी जहाज बेइजिङ पठाउने तयारी छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

काठमाडौं । अभिनेता एवं निर्देशक शिव’हरि पौड्याललाई पनि भाइ’रस पुष्टि भएको छ । घरमै आइ’सोलेस’नमा रहेका पौडे’लको स्वा’स्थ्यमा सम’स्या सुरु भएप’छि अस्पताल भर्ना गरिएको छ । उन”लाई श्वास’प्रश्वासमा स’मस्या भए’पछि उन’लाई अस्प’ताल लगे’र आइ’सियु’मा भ’र्ना गरि’एको हो ,

रा’जधा’नीको नैका’पस्थित एपी”’एफ अस्पता’लको आइ’सियुमा उ’नको उप’चार भैरहे’को परि’वारका सद’स्यले जना’एका छन् । अ’हिले उन”’लाई आइसीयूमा रा’खेर अक्सिज’नको सहयोग’मा उ’पचार गरिएको छ ।

महा’मारी फैलि’एपछि नेपा’लका थुप्रै कलाकार संक्र’मित भएका छन् । केही दिन अघि मदनकृष्ण श्रेष्ठलाई भाइर’स पुष्टि भएको थियो । ८ दिन अस्पताल बसेर घर फर्केका श्रेष्ठलाई घर पुग्नासाथ फेरी स्वा’स्थयमा स”मस्या देखिएपछि दोस्रो पटक अस्पताल भर्ना गरिएको छ । उनलाई अझै घर ल्याइएको जानकारी आएको छैन ।

सम्भव’त उनी अझै अस्पता’लमै छन् । त्यस्तै कला’कार नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्के पनि आइसो’लेसनमा छन् । उनीह”’रुलाई पनि भाइ’रस पुष्टि भएको हो । कला’कार केकी अधिका’री र प्रकाश सपु’तको रिपोर्ट भने नेगे’टिभ आएको बताइएको छ ।


Your Views
Related News