चन्डीगढमा वि’पन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठा’एर जालन्धर शहरस्थित क’ब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृ:त्यु भएको थियो ।

दिलिप नामका यी व्यक्तिका अनुसार अघि’ल्लो आइतबार उनकी छोरीको मृ’त्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चि’हान खोज्दै हिँ’डेका थिए । उनले भने, ‘ म एक ग’रिब व्यक्ति हुँ । कोही पनि छोरीको दाह:संस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको श:व बोकेर लैजाने फैस’ला लिएँ ।

उनले भने, ‘मेरी छोरीको अमृ’तसरमा उप’चार चलिरहेको थियो । उनको मृ’त्युपछि श’वलाई कपडामा बे’रेर मलाई जिम्मा लगाइयो । मैले यहाँ श’वलाई (जालन्धर) मा दाह संस्का’रका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अ’न्तिम संस्कार गरें ।’

यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको श’व बोकेर दाहसंस्कारका लागि लै’जादै गरेका एक व्यक्तिको भिडियो भा’इरल भएको थियो । यी वृद्धा’को पनि कोभिड १९ कै कारण मृ:त्यु भएको थियो । श:व बोकेर लैजाने यी व्यक्ति कांग’डा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल श’हर नजिकको भंग:वार गाउँका थिए । इताजा खबरबाट


Your Views
Related News