चर्चित गीत तिजको लहर आयो बरिलै का रच’नाकार चेतन कार्कीको नि’धन भएको छ । उनी संक्र’मित भएर अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको ८३ वर्षको उमेरमा नि’धन भएको हो । उनी गीतकार तथा चलचित्र नि’र्देशक पनि थिए ।

सं’क्रमित भएपछि एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका उनको आइतवार विहान नि’धन भएको हो । कार्कीको परिवारसँग सम्पर्कमा रहेका फोटो पत्रकार विकास रौनियारले घट’नाको पुष्टि गरेका हुन् ।

‘शनिबार दिउँ’सोसम्म कार्कीको अवस्था राम्रै रहेको बता’इएको थियो। तर बेलुकीदेखि उनको स्वास्थ्यमा सम’स्या आएको र आइसीयूमा भर्ना गरिएको रौनि’यारले बताएका छन् । कार्कीको आइतवार विहान साढे १० बजेतिर निध’न भएको परिवारले जनाएको छ।

कार्कीको परिवा’रमा श्रीमती र दुई छोरा छन्। कार्कीको परि’वारका अन्य सदस्यहरु आइसो’लेसनमा छन्। उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोक’प्रिय गीत रचना गरेका थिए। उनले यीलगायत नेपाली जनजिब्रोमा झुण्डिए’का कैयौं गीत रचना गरेका छन् भने चर्चित फिल्म’हरु निर्देशन गरेका छन्। इताजा खबरबाट


Your Views
Related News