काठमाडौँ – नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।
पानी ट्यांकी भित्र १६ महिने बालकको? शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।
https://youtu.be/kUF8W7-txRI


Your Views
Related News