कोरोना लागेकी श्रीमतीलाई अस्पतालमा छोडेर कता हराए् श्रीमान,आमा रुदै मिडियामा (भिडियो हेर्नुस्)

घनबहादुर जिसी हराएको करिब ५ दिन भयो । उनी पोखरामा कोरोना लागेकी श्रीमतीको उपचारका लागी आएका थिए । जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका हुन् ।

घरमा आमालाई फोन गरेर आफूलाई पनि गाह्रो भएको बताएका जिसी अन्य सहयोगी आएपछि बेपत्ता भएको परिवारले बताएको छ । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् ।

उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए ।


Your Views
Related News