सम्बादाता प्रस्तित मगर

“अधिकार प्रतिनिधित्व र सुशासनको लागि आदिवासी अडान पहिचान सहितको संधियताको लागि संविधान संसोधिन हाम्रो” मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ युएई आबद्द एधार जातिय संथा र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युएको संयुक्त आयोजानामा यहि अगष्ट ९ तारीक शुक्रबारको दिन काल्टर्न होटल देरा दुबईमा ।

२५औ अन्तराष्टिय आदिवासी दिवस २०१९ मा भईरहेको हुदां कार्यक्रम मा उपस्थिति हुन गरिमा अनुरोध आयोजक टिम ले जनाएको छ।

यस कार्यक्रममा आदिवासी भेषभुषा लगाएत आदिवासी जनजातीहरको मैलिकला झल्कीने विभिन्न सास्कृतिक कार्यक्रम र युएईमा रहेका ख्याति प्राप्त कलाकारहररुको बिजोर प्रस्तुति र मिस्टर एण्ड मिस ईन्डिनियस २०१९ प्रतियोगिता हुने भएकोले युएईमा छरिएर रहेका नेपालीहरूमा आफ्नो गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछैाँ।

स्थान ÷ काल्टर्न होटेल देरा दुबई
मिति÷ 09 August 2019


Your Views
Related News