१) जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, बस जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।

२) आफ्नो मनमा अरुलाई त्यतिनै ठाउ दिनु जति अरुले तिमीलाई दिने गर्छन्, नत्र पछी कि तिमी आफै रु’ने छौ या त अरुले तिमीलाई रुु’वाउने छ ।

३) दुइ व्यक्ति कहिँले पनि सन्तुष्ट हुन सक्दैनन्, एउटा प्रेमी र अर्को ज्ञान खोज्ने व्यक्ति । ४) जिन्दगीमा एस्तो मान्छेलाई माया गर जस्को अनुहार भन्दा दिल सुन्दर होस् ।

५) जब कसैले तिमीलाई गि’राउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथी रहेछौ ।

६) रेसमा दौडिने घोडालाई त यो थाहा हुदैन कि जित के हो भनेर किनकि घोडा त बस उसको मालिकले दिएको दु:खले गर्दा दौडिने गर्छ त्यसैले जब जब तिमीलाई जीवनमा दु:ख आउछ तब तब यो सम्झिनु कि तिम्रो मालिकले तिमीलाई जिताउन खोजिरहेको छ ।

७) जो स’ङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ । ८) मैले आफुलाइ ठिक छु भन्दिन र सकेसम्म गलत पनि गर्दिन गल्ती नै भएपनि स्वीकार अबस्य गर्छु ।

९) प्रेम कहिल्यै म’र्दैन मर्ने अनि हराउने भनेको त बिश्वास मात्र हो स्वार्थी मान्छेहरु ले गर्दा । १०) मान्छे जति सुकै फुर्सद नै किन नहोस, ऊ निरन्तर चिहानको यात्रामा व्यस्त हुन्छ ।

११) कसैले भने मलाई, तिमि धेरै परिवर्तन भाका छौ, भनिदिनु मैले मान्छेको हिसाबले जिउन छाडी दिए भनेर ।

१२) कति कुरा मुखले बोल्नुपर्छ भन्ने जरुरी छैन तिम्रो ब्याबहार अनि स्वाभावले बोलिदिन्छन ।

१३) तिमी पखेटा लिएर जन्मेका छौ, किन आफ्नो त्यो क्षमतालाई प्रयोग नगरेर बामे सर्न खोज्छौ ।

१४) आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । १५) सम्पति नभएर गरिब भईदैन, भएको सम्पति नचिनेर गरिब भइन्छ ।

डरलाई कसरी कम गर्ने : प्रत्येक मानिसमा केही न केही क्षमता लुकेको हुन्छ । त्यो क्षमता बाहिर ल्याउन सकियो भने मात्र सम्बन्धित क्षेत्रमा अगाडी बढेर सफलता हासिल गर्न सकिन्छ । तर त्यो क्षमतालाई बाहिर ल्याउन डराउने, असफल भइने डर, आफूलाई अरुको सामु प्रस्तुत गर्न लाग्ने ड’र आदि ड’रले गर्दा कैयौं क्षमतावान मानिसहरु गुमनाम भैरहेका हुन्छन् ।

ड’रलाई कसरि कम गर्ने ?
अ-परिचित मानिसहरुसंग बोल्ने र परिचय गर्न अगाडी सर्ने बानीको विकास गर्नुहोस्। ऐना अगाडी उभिएर आफ्नो कुरा राख्ने अभ्यास गर्नुहोस्।
काम सुरु गर्दा सुरुवातमा सबै सिकारु नै हुन्छन् भन्ने कुरा सम्झनुहोस्।

आफ्ना दैनिक योजनाहरु बनाउने गर्नुहोस् र आफ्नो प्रगति विवरण बेला-बेलामा मूल्यांकन गर्नुहोस् । यो गर्नाले तपाईंलाई आफूले सुधार गर्नुपर्ने कुराको जानकारी हुन्छ। गल्तीबाट नड’राउनुहोस् । सबै मानिसले कुनै न कुनै समय गल्ती गर्छन् । बरु गल्तीहरुबाट सिक्ने प्रयास गर्नुहोस् ।

समाचार र समाजमा घटेका घ-टनाबारे अपडेट भैराख्नुहोस्। नयाँ कुरा सिक्ने चाहना राख्नुहोस्। नयाँ कुरा संग अपडेट रहनु भयो भने तपाईंले आफूलाई अरुको अगाडी बलियो रुपमा प्रस्तुत गर्न सक्नुहुन्छ।

आफूसंग भएको क्षमतासंग सम्बन्धित मानिसहरु र उनीहरुले गरेका कामबारे जानकारी लिईराख्नुहोस्। जतिसक्दो धेरै कार्यक्रमहरुमा सहभागी हुने प्रयास गर्नुहोस्। छलफल तथा अन्तरक्रियामा सक्रिय सहभागिता जनाउनुहोस्। यसले तपाईंमा बोल्ने बानीको विकास हुन्छ। किताबहरु पढ्ने बानीको विकास गर्नुहोस् ।

किताब पढ्ने बानीले तपाईंले विचार उत्पादन गर्न सिक्नुहुन्छ र तर्क राख्ने बानीको विकास हुन्छ साथै ज्ञानको दायर पनि बढ्ने हुँदा आत्मविश्वास बढ्छ। आफ्नो हरेक काम सकेसम्म आफै गर्ने प्रयास गर्नुहोस्। यसले गर्दा तपाईंमा आत्मविश्वास जाग्दै जान्छ। र, स्वत: ड’र पनि कम हुन्छ।

सामाजिक संजाल पनि तपाईंको क्षमता प्रस्तुत गर्न सुरुवातको लागि राम्रो ठाउँ बन्न सक्छ । यसमा आफू प्रत्यक्ष रुपमा देखिनु पर्दैन, तपाईंले मानिसहरुको प्रतिक्रिया बुझ्न सक्नुहुन्छ र ड’र कम हुँदै जान्छ। आफ्नो प्रतिभालाई कसरि प्रस्तुत गर्ने भन्ने बारे युट्युबमा भिडियो हेरेर पनि सिक्न सक्नुहुन्छ।


Your Views
Related News