१) नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।

२) तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् ।

३) ख’रा’ब हुन आवश्यक छ ताकी असलले ख’रा’ब माथी आफ्नो पवित्रता प्रामाणित गर्न सकोस ।

४) यदि तिमीले सही काम गर्दैछौ भने, केही कुरासंग पनि डराउँदै न’डराऊ

५) हामीलाई कामको अन्त्यमा मिल्ने सफलता, सुरुवात गर्दा देखिका दिनहरुको साझेदारीमा आधारित हुन्छ ।

६) त्यो जसको ज्ञान केवल किताबमा सीमित छ, र उसको धन दोस्रोको कब्जामा छ, उनीहरुले आवश्यकता हुँदा न आफ्नो ज्ञान प्रयोग गर्न सक्छन्, न धन ।

७) जसको आँखामा घमण्डको पर्दा हुन्छ, उसले न -त अरुको गुण देख्छ न ‘त आफ्नो बै-गुण देख्छ ।

८) फूलको सुगन्ध हावाको दिशातिर मात्र फैलिन्छ । तर, मान्छेको राम्रा कामहरुको सुगन्ध चारै दिशामा फैलिन्छ ।

९) मानिसहरु परिवर्तनसंग सधै डराउँछन् । बिजुलीको आविष्कार पहिलोपटक हुँदा पनि त मानिसहरु डराएका थिए, होइन र?

१०) आशु झरेको बेला हातको दश औला भन्दा, त्यो एउटा औला खास हुन्छ, जसले आशु पुछ्ने गर्छ, त्यसैगरी सफलतामा ताली बजाउने हजारौ हातहरु भन्दा दुखको बेला साथ् दिएको त्यो एउटा हात नै खास हुन्छ ।

११) आफ्ना गोप्य कुराहरु कसैलाई नभन । त्यसले तिमीलाई नष्ट गरिदिन सक्छ ।

१२) बेच्न नसकिने कुरा म आविष्कार गर्न मन पराउँदिन । किनकी बेचिने कुरा तिनै हुन् , जुन प्रयोगमा आउँछन् । र, वस्तु प्रयोगमा आयो भने मात्र आविष्कार सफल बन्छ।

१३) कसैको अगाडी झुक्नु छ भने, पनि सम्मानले झुक्नुस किनकी बिना सम्मान झुक्नु, भनेको मात्र उसको अ’हमतालाई अझै माथि उठाउनु, हो जो पछि गएर तिमी माथि नै हावी हुन सक्छ, तेसैले बिना सम्मान कसैको अगाडी न’झुक्नुस ।

१४) एक असल मान्छे तेही हो, जो संग बि’ग्रेकोलाई बनाउने र रिसाएको लाई फकाउने गुण हुन्छ ।

लगनशीलता केलाई भनिन्छ : लक्ष्य प्राप्तिको लागी योजनाहरु मात्र बनाएर पुग्दैन । त्यसको लागी योजनालाई काममा परिणत गर्नुपर्छ र त्यो काममा लगनशील बन्नुपर्छ । लगनशीलतामा यी कुरा समेटिएका हुन्छन् :

– आफ़्नॊ लक्ष्यप्रति माया र लक्ष्य प्राप्त गरिछाड्ने अठोट हुन्छ । – समयको महत्वलाई बुझेको हुन्छ ।

– कामलाई तुरुन्त गरिहाल्ने बानीको विकास गरिएको हुन्छ । – काम सक्ने भन्दा हतार नभई कामको गुणात्मक परिणामलाई ध्यान दिईन्छ ।

– आफ्नो कामलाई सधै प्राथमिकतामा राखिन्छ । – अरुको नक्कल गर्ने नभई काममा आफ्नो सिर्जनात्मकता दिन प्रयास गरिन्छ ।

– काम राम्रो तरिकाले सम्पन्न गर्न अरु कुनै व्यक्तिले कडाइ गर्नु आवश्यक हुँदैन । – सधै शिष्ट र नम्रता पूर्वक प्रस्तुत हुने बानी हुन्छ ।

– सकारात्मक सोंच राख्ने र हँसमुख स्वभाव हुन्छ । – सुझाव र आलोचनालाई केलाएर सोही अनुसार आफ्नो काम गर्ने बानी हुन्छ


Your Views
Related News