काठमाडौं : सिन्धुपाल्चोक मा आएको बा’ढी ले बगाएको १ जनाको श’व फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक का
डीएसपी प्रकाश सापकोटा का अनुसार हाल सम्म मेलम्ची का एक जनाको श’ब भेटिएको जानकारी दिए। उनले पाँच जना बेपत्ता भएको बताए।


Your Views
Related News