काठमाडौं। मेलम्ची खोलामा आएको बा’ढीेमा फसेका ९ जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो।

उद्धार गरिएकामध्ये ४ जना घा’इते अवस्थामा रहेकाले उनीहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ।

बा’ढीमा फसेका नौ मध्ये घा’इते चार जनालाई कैलाश एयर र श्री एयर मार्फत उपचारका लागि काठमाडौं ल्याएको जिल्ला प्रशासनले जनाएको छ।


Your Views
Related News