काठमाडौं। काठमाडौंमा -भूकम्पको धक्का महसुस गरिएको छ। आज शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा -भूकम्पको धक्का महसुस गरिएको हो।

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर -भूकम्प गएको राष्ट्रिय -भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उक्त -भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ।


Your Views
Related News