आफुलाई मेमोरी किङ भनेर सारा नेपालीलाई भुषमा सुताउने बिजय शाहीको आज मृ त्युको तस्वीर भाइरल भएको छ ।

बिजय शाहिका गुरु भनेर चिनिने दिपक बहादुर शाही ले सामाजिक संजालमा हालेको एउटा फोटोले अहिले बजार खाएको छ ।

आखिर के बिजय शाहीले आत्महत्या गरेको हुन त ? झुट सावित गर्ने प्रमाणहरु

१) बिजय शाहिको तस्वीर अपलोड गर्ने शिक्षकले तस्वीर हटाएका छन

२) बिजय शाहीको ज्यानमा अहिले पनि सेतो सर्ट लगाइएको अवस्था छ यस्को अर्थ यो होकि शाहिले मरेको जस्तो तस्वीर खिच्न मात्रै यस्तो गरेका हुन ।

३) शाही साच्चै नै मरेका हुन भने उनका शिक्षकले हस्पिटलमा मरेको भनेका छन तर उक्त तस्वीरमा कुनै पनि हस्पिटलको जस्तो सिन देखिदैन ।

४) सामान्यतया मरेको मान्छेको ओठ कालो हुन्छ अथवा आँखा मलिन हुन्छ तर शाहिको दुई टै ठिक देखिन्छ ।

घटना अनुसन्धान हुदैछ तापनी यो फेक भन्ने प्रमाणित हुन धेरै समय नलाग्ला ।


Your Views
Related News