नेकपा एमालेका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमसीसी परियोजना संसदमा पेश गर्न सरकारलाई सुझाव दिएका छन्।

एमसीसीबारे विभिन्न टिप्पणी भइरहँदा नेता बाँस्कोटाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देउवाले द,बाब दिएको स्मरण गराउँदै अहिले आफ्नै सरकार रहेकाले संसदमा पेश गर्न सुझाएका हुन।


Your Views
Related News