काठमाडौं। किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को उपाधिसँगै नगद २५ लाख रुपैयाँ र द भ्वाइस अफ नेपालको ट्रफी हात पारेका छन् ।

किरणले आफुले प्राप्त गरेको २५ लाखबाट केवल १ हाजार रुपैयाँ अमेरिका लैजाने र आमालाई दिने बताएका छन् । बाँकी सबै २४ लाख ९९ हजार नेपालकै पूर्वमा एउटा र पस्चिममा एउटा गरि दुईवटा एम्बुलेम्स किनेर दिने घोषणा गरेका छन् ।


Your Views
Related News