पछिल्लो समय युट्युब र फेसबुक लगायतका सामाजिक संजालमा निकै भाइरल बनेका अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । उनै अघोरी बाबा गायक सुर्य दयालुको म्युजिक भिडियोमा देखिएका छन् ।

सुर्य दयालुको स्वर र संगीत रहेको ‘तिमीसँग मैले’ बोलको गीतमा श्याम प्रसाद पौडेलको शब्द रहेको छ । यस गीतको म्युजिक भिडियोमा हरि वाग्लेले निर्देशन गरेका छन् भने अघोरी बाबा सहित सजल जंग केसी र शान्ती अधिकारीको अभिनय रहेको छ ।

https://youtu.be/n1zo31jGrqA


Your Views
Related News