काठमाडौंमा २२ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरे’शन (एमसीसी) विरु’द्ध वि’रोध प्रद’र्शन गरेको छ ।

एमसीसी खारेजीको मागसहित २२ दलीय गठबन्धनले काठमाडौंदेखि नयाँ बानेश्वरसम्म वि’रोध प्रद’र्शन गरेको हो । प्रदर्शनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

उनीहरुले एमसीसी खारेज गर, एमसीसीवि’रुद्ध आवाज उठाउनेको धर-पकड बन्द गर, एमसीसी चाहिँदैन दे’श बे’च्न पाइँदैन लगायतका नाराहरु लगाएका थिए । पछिल्लो समय देशका विभिन्न ठाउँहरुमा एमसीसीको वि’रुद्ध प्रद’र्शन भइरहेको छ ।


Your Views
Related News