घ,टना भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह,त्याकाण्डका आ,रोपीलाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन्

एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या,न लिएको अ,नुसन्धानबाट थाहा भएको छ भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह,त्या भएको थियो ।

श,व फरक–फरक चार स्थानमा फे,ला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अ,नुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अ,नुसन्धान अधिकृतहरूले ह,त्या अ,नुसन्धान गरेका थिए ।

ह,त्या गरिएका तेजबहादुरले आफूलाई ‘हे,पेका कारण’ आफुलेनै आ,वेगमा आएर ह,त्या गरेको आ,रोपी लोकबहादुरले प्र,हरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा‘हि,नता,वोध’ थियो ।

स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हे,प्ने प्र वृत्ति थियो त्यसैले तेजबहादुरको प्र,वृत्ति लोकबहादुरलाई मन परेको थिएन ।हे,पाई खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि,नाश गरेको अ,नुसन्धानमा सं,लग्न प्रहरी अ,धिकृतहरु बताउँछन् तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ ।

सोमबार विहान खेताला खोज्न निस्किएका
तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अ,चानक आ,क्रमण गरेर ह,त्या गरेका थिए । तेजबहादुरलाई ह,त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हि,र्काएर ह,त्या गरे आमा र हजुरआमालाई ह,त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्र,माण मेटाउन

लोकबहादुरले उनीहरुलाई ल,खेटेर बारीमा ह,त्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह,त्या गरेको अ,नुसन्धानमा सं,लग्न एकजना अधिकृतले बताए । मृ,तक सवैको टा,उकोमा चोट लागेको छ ।

उक्त अ पराधि अरु कोहि नभएर आफ्नै भतिज परेको खुलेको छ । र उनलाई प्रहरिले आफ्नो बसमा लिएर लैजादै गर्दा उर्लिएको जनसागरले ढुङ्गा प्र हार गर्दै जि उदै जलाउनुपर्ने माग राखेका थिए ।


Your Views
Related News