कोरियाको जे’लमा नेपाली युवा, भन्छन- ठुलो सपना बोकेर कोरिया आएको थिए तर के गर्नु अ’भागी रहेछु !
सउल : दक्षिण कोरियाको ह्वासंग स्थित बिदेशी ब’न्दि गृ’हमा बिगत २ बर्ष देखि जे’ल जीवन बि’ताइरहेका एक नेपालीको अबस्था पि’डित भएको छ । उनलाई नेपाली संघ संथा तथा दुतावासले सहयोग नगरेपछि अबस्था थप अ’न्योलमा परेको हो ।
सन् २०१८मा कोरिया प्रवेश गरेका नेपाल घर इलामका २७ बर्षीय निरौला थर भएका एक युवा कम्पनीको ला’परवाहीको कारण हाल २ बर्ष देखि जे’ल जीवन बिताउन बा’ध्य छन् । उनि काम गर्दै गरेको कम्पनीमा दु’र्घट’नामा परेपछि सोहि कम्पनीले उनलाई अ’बैधा’निक बनाइदिएको थियो ।
उनि न्या’यको लागी ल’ड्ने क्रममा पक्राउ परेका थिए । हाल सम्म सोहि के’समा उनि जे’लमै छन । पि’डित निरौलाले भन्छन “अध्यागमनको गल्तीको कारण जे’ल परे , भाषा राम्रो संग नआउने भएकोले जे भने पनि हो हो भन्दा जे’ल परियो ।ठुलो सपना बोकेर कोरिया आएको थिए तर के गर्नु अ’भागी रहेछु ।
घर परिवारमा आमा संग हप्ताको एक पटक मात्र कुरा गर्छु । हप्ताको एक पटक ३० मिनेट जति इन्ट’रनेट चलाउन पाइन्छ त्यही बेला कुरा गर्ने गरेको छु ‘ उनले भने उनि हाल दु’र्घट’ना बाट केहि अ’पांग समेत भएका छन् ।
त्यसैको लागी मु’द्वा चलेकोले अहिले स्वदेश फर्किने अबस्था नभएको बताउछन । उनले कोरिया स्थित नेपाली दुतावास तथा बिभिन्न संघ संस्थामा सहयोगको लागी पटक पटक अ’पिल
गरेपनि कुनै सहयोग प्राप्त गर्न नसकेको बताए ।उनको भनाइ अनुसार कोरियन वकिल संग कोरियन भाषामा राम्रोसंग कुराकानी गर्दिने कोहि नेपाली भए आफु जे’ल मु’क्त हुने सम्भा’वाना रहेको बताउछन ।नोट:सांकेतिक तस्बिर।


Your Views
Related News