कोरियामा लोट्टो जितेका एक जोडीको अन्तत: यसरी भयो बेहा’ल, श्रीमतिले आफ्नै बूढाको गरिन ह’त्या

जो कोहि मानिसलाई चाँडै धनी हुने मन हुन्छ। दक्षिण कोरियामा पनि यस्तै प्रकृतिको चि’ठ्ठा किन्ने चलन रहेको छ। लोट्टो चि’ठ्ठा जितेर धनी बन्ने सपना हरेक कोरियन तथा विदेशीले देखेका हुन्छन।

त्यसैले हरेक हप्ता खुल्ने लोट्टो चि’ठ्ठा खरिद गर्नेहरु धेरै नै छन। अझ लोट्टो जितेर करोडौं पैसा पाएपछि जीवनमा सुखै सुख हुन्छ भन्ने धेरैलाई लाग्दछ तर दक्षिण कोरियामा लो’ट्टोमा करिब ७८ करोड वन जितेका एक दम्पतिको जीवन भने उ’जा’डियो।

एक ५३ बर्षिय कोरियन महिला आफ्नो दैनिक जीवन धान्न पनि मु’श्कि’ल रहेको अवस्थामा थिइन। उनका पति जो उनिभन्दा ६ बर्ष जेठा थिए। दुबै मिलेर जीवन धान्न बाटोमा स्टल राखेर खानेकुरा बेच्दथे।

जेनतेन जीवन धानेका थिए खुशी थिए। तर सन २०१९ मा उनको पतिलाई लोट्टोको प्रथम उप’हा’र पर्यो उनका पतिले करिब ७८ करोड वन पुरस्कार पाए। लोट्टो जितेपछि उनिहरुले सोचे अब उनिहरुका दु’खका दिन गए। अब उनिहरु जिवनभर सुखले बाँच्न पाउनेछन। तर अ’फसोच त्यसको ठ्याक्कै उ’ल्टो हुन पुग्यो।

उनका पतिले लोट्टोबाट जितेको पैसा आफ्नो मात्र हो आफ्नो भाग्यले जितेको भन्ने ठान्न थाले। जसका कारण उनिहरुको विचमा ख’टप’ट हुन सुरु भयो। उनले आफ्नी श्रीमतिलाई हे’प्न थाले। बिनाकारण गा’ली गर्न थाले। उनका पतिले
लोट्टो जितेपछि उनकी आमालाई पनि नरा’म्रो सोच्न थाले। आमालाई समेत गा’ली गर्न थाले।

उनले आफ्नो पतिको द’म’न ११ महिनासम्म स’हिन। अन्तत उनको सहनशीलताको बाँध फु’ट्यो। गत बर्षको डिसेम्बर महिनामा उनिहरुको घरमा एउटा घ’ट’ना घ’ट्यो। उनले थाहा पाइन कि उनका पतिले उनलाई थाहा नपाउने गरी ऋण तथा लोट्टो जितेको पैसा सहित गरेर ख्यङसाङनाम्दोमा जग्गा किनेछन।

उनलाई यस कुराले धेरै रि’ष उठायो। उनिहरुबिच भ’नाभ’न भयो। उनका पतिले उनलाई ध’म्क्या’उन थालेछन। उनका पतिले च’क्कू देखाएर त’र्सा’ए। त्यतिनै बेला च’क्कू खोसेर उनले आफ्नै पतिलाई हा’निन।

उनका पति भूँइमा ढ’ले। उनले च’क्कूले निरन्तर हा’निन र उनका पतिको सा’स गयो। यसरी पैसा नहुँदा खुशी साथ रहेको एउटा परिवार लोट्टो जितेर पैसै पैसा पाएपछी यसरी उ’जा’डियो।इपिएस साथीबाट


Your Views
Related News