देउवा सरकारले भ्र´ष्टाचार र ब्रम्ह´लुटलाई वैधानिकता प्रदान गर्‍यो – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्र´ष्टाचार र ब्र´म्हलुटलाई सरकारले वै´धानिकता प्रदान गरेको आ´रोप लगाएका छन्।

उनले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्र´ष्टाचार र ब्र´म्हलुटलाई वै´धानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चो´ख्याउने सरकारको नि´र्णयको वि´रोध गरेका छन्।

‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्र´ष्टाचार र ब्र´म्हलुटलाई संस्थागत र वै´धानिकता प्रदान गरेको छ,’ उनले सामाजिक संजालमा भनेका छन्,

‘भ्र´ष्टाचार गरेर आर्जन गरिएको अ´कुत का´लो ध´नलाई चो´ख्याउने सरकारको यस निर्णयको बि´रोध र भ´र्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’


Your Views
Related News