काठमाडौँ । सरकारले विदेशी पर्यटकका लागि बिगत पाँच महिनादेखि बन्द रहेको अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको को’रोना भाइ-रसको महामारीसँगै बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ। तर यसबारे औपचारिक निर्णय भने बुधबार साँझसम्म हुने स्रोतको भनाइ छ।


Your Views
Related News