हार्दिक बधाइ : MCC ओली द्वारा सिधै वि’रोध देश भर ओली कै चर्चा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्या´लेन्ज क´र्पोरेसन (एमसिसी) की उपाध्यक्ष फ´तिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता प्रक्रियामा सघाउन आग्रह गरेकी छन् । एमसीसी उपाध्यक्षले सुमारले एमाले अध्यक्ष ओलीलाई…

अमेरिकी सहयोग परियोजना मिलेनियम च्या´लेन्ज क´र्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता प्रक्रियामा सघाउन आ´ग्रह गरेकी छन् ।

एमसीसी उपाध्यक्षले सुमारले एमाले अध्यक्ष ओलीलाई अनु मोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आ´ग्रह गरेकी हुन् ।
बिहीबार विहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भे´टघाट थालेकी हुन् ।

सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष ओलीसँग गरेकी छन् ।एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्र´क्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शि´ष्टाचार भेट गरेका हुन् ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रु´क्स लगायतको एमसीसी प्रतिनिधिम´ण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायत सहभागी थिए ।

ओलीले एमसीसी उपाध्यक्ष सुमारलाई अमेरिकी अ´नुदान सम्झौ ता एमसीसीबारे त´त्काल धारणा नबनाउने जवाफ दिएका छन् । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्ता रु´ढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लि´यर गर्ने ।

ओलीले बताएका हुन् ।‘हामिले हतारिएर पोजिसन बनाउँदैनौँ । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्रा ईले भने ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लि´यर हुनुपर्ने धारणा राख्नुभयो


Your Views
Related News