चितवन – सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछानेका लागि हजारौं समर्थक सडकमा उत्रिएका छन । यसैबिच ८० बर्सिय वृद्ध हजुरबुबा पनि भुइँमा घिस्रेर आइपुगेका छन ।हजुरबुबाले आफू रबिका लागि छातीमा गो*लि थापेर ज्यान दिन समेत तयार भएको बताएका छन । हजुरबुबा धेरै टाढाबाट रबिका लागि घामपानी नभनी आएका छन । रबि सय प्रतिशत निर्दोश छन भन्दै बुबा भक्कानिए ।रबिलाइ अनुसन्धानका लागी चितवनमा प्रहरीले नियन्त्रणमा राखेको छ ।

रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई निकाल उनी निर्दोष छन ।भनेर समर्थकले भनेर आन्दोलन गरेपछी लाठीचार्ज पनि गरेको थिए । तिनदिनदेखी हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको थियो । भिडमा सबै समर्थक रुदै रबि दाइ निर्दोष हो भन्दै रबि दाइ जिन्दावाद भन्दै आफुहरु मर्न तयार छौ भनेका छन ।


Your Views
Related News