भदौ २, नुवाकोट । नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नः ३ भोर्ले खोल्सामा २३ वार्षिय विजय कट्टेल मृ*त अवस्थामा फेला परेको छ ।

सो खोल्साको सडकदेखि करिव १५/२० मिटर तल खेतको गरामा सोमवार विहान वसमा सवार गरिरहेका एक यात्रुले देखेपछि इलाका प्रहरी कार्यलय खरानीटारलाई लाई खवर गरेका थिए । त्यसपछि प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका हुन् । अहिले मृ*तकलाई पोष्टमार्टमको लागि विदुर लगिएको स्थानीयले बताईएको छ ।

मृत युवक तादी गाउँपालिका २ बाह्रबिसे निवासी रामबाबु कट्टेल र दुर्गा कट्टेलकी छोरा २३ वार्षिय विजय कट्टेल रहेको बताईएको छ । र ह*त्या शंकस्पद रहेको र शरीरको अगाडी पछाडि निलडाम, अनुहार चिन्ने अवस्थामा नरहेको स्रोतले जनाएको छ ।


Your Views
Related News