रवि लामिछाने ब*चाउँ सं*घर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएको घोषणा गरेका छन् ।आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष घिमिरेले रा*जीनामा दिएका हुन् । संचारकर्मी शालिकराम पुडासैनी र अनुसन्धानका लागि न्या*यिक हि*रासतमा रहेका रवि लामिछानेका सम्बन्धमा स्वच्छ र नि*ष्पक्ष छा*नविन होस् भनेर ब*चाउँ समिति गठन गरिएको थियो । अध्यक्ष घिमिरले शा*न्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आ*न्दोलनलाई वि*थोल्ने प्रयास गरेकोले समितिको औ*चित्य स*माप्त भएको बताए ।

घिमिरेले भने–‘शा*न्तपूर्ण कार्यक्रम संचालन भइरहँदा अ*सान्दर्भिक रुपमा व्यक्ति विशेष र ग*णतन्त्र माथि नै प्र*हार हुन थाल्यो, आ*न्दोलनलाई कमजोर बनाई भ*ड्काउन थालेपछि मैले समितिमा बस्नुको औ*चित्य देखिन ।’उनले समितिका नाममा केहीले व्यक्तिगत फाइदा उठान खोजेको, छा*नविन कार्यलाई झनै प्र*भावित बनाउने खालका उ*च्छृंखल गतिविधि हुन थालेको बताए ।रवि लामिछाने बचाउँ संघर्ष समितिको अध्यक्षमा सरोज घिमिरे, उपाध्यक्षमा भरत पोखरेल, तारा बराल, सचिवमा शंकर तिवारी, सह–सचिव कृष्णप्रसाद भुषाल, कोषाध्यक्ष कल्पना श्रेष्ठ, सदस्यहरुमा इश्वर ढुंगाना, अर्जुनप्रसाद अधिकारी, सन्ध्या सापकोटा, सीताराम भट्टराई र सुमन आचार्य रहेका थिए ।


Your Views
Related News