काठमाडौँ । प्रेस काउन्सिलका अध्यक्ष किसोर श्रेष्ठले रबि लामिछाने कानुननत पत्रकार नभएको बताएका छन। टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछाने ले पत्रकार महासङ्घ र प्रेसकाउन्सिलले कुनै आवज उठाउने नैतिक ठाउँ नराखी दिदा थप समस्या भएको बताएका छन ।

रबि लामिछाने परपिडक र ब्यक्तीबादी आचरणको उदन्ड पात्र भएको समेत उल्लेख गर्दै उस्ले सस्था गत र कानुनी विषयलाई समेत ब्यक्तिगत मुद्दा र विषयबनाएर परपिडक व्यवहार र आचरण देखाए पनि कुकुरले खुट्टा टोक्यो भनेर आफुले कुकुरको खुट्टा टोक्न जाने आचरण आफ्नो नभएको भन्दै सस्थागत र नितिगत प्रसङ्ग बाहेक रबि लामिछाने सग ब्यक्तिगत कुनै पुर्वाग्रह र बैमनस्यता आफुसग नभएको बताएका छन ।

आफुले सालिकराम पुडासैनी को समाचार प्रसारण गर्नु कुनै आस्चर्यको विषय नभएको भन्दै यो आफ्नो खोज पत्रकारिता को लामो इतिहासलाई स्मरण गर्दै उन्ले खोज पत्रकारितामा यस्ता चुनौती आफ्नालागी सामान्य भएको भन्दै आफुले पत्रकारिताको धर्म बाहिर गएर कुनै काम नगरेको र सत्य तथ्य बाहिर ल्याए बापत स्याबासी पाउनु पर्ने ठाउँमा केही ब्यक्ती र जमातले यस्को नकारात्मक ब्यख्या गरिएको र यस्तो हुनुमा गैर जिम्मेवार पुर्वक मिडिया कर्मी बनेका सामाजिक सञ्जाल र युटुव च्यानल को भुमिका प्रमुख रहेको आरोप समेत लगाए ।

रबि निर्दोष भएर सफाइ लिने कुनै ठाउँ नदेखिए पनि उनी निर्दोष साबित भएर सफाइ लिन सकुन भन्ने मा आफ्नो शुभकामना समेत ब्यक्त गरेका छन । आफ्नो रबि प्रती सहानुभूति नै रहेको भएपनी पछिल्लो समय पुन आफुबिरुद्द उजुरहाल्ने र अनावश्यक लान्छित गर्ने कार्य गरे बचेको सहानु भुती समेत समाप्त हुने स्थिती आउने चेतावनी समेत दिएका छन । रबिको सिधाकुरा टिमले थुप्रै गैरकानुनी कार्य गरेको र पैसा असुली गरेर पिडितको धन्दा चलाएको भन्दै केही नमुना घट्नाको उदाहरण समेत प्रस्तुत गरेका छन ।https://youtu.be/I8z8IydwfzE


Your Views
Related News