काठमाडौँ, ६ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागी टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित तिन जना हिरासतमा छन । रबिलाई पक्राउ गर्नु गलत रहेको भन्दै उनका समर्थकहरु चितवन देखि काठमाडौँमा समेत प्रदर्शन गर्दै आएका छन ।

काठमाडौँमा रहेकी रबि पत्नी निकिता पौडेल पुन चितवन फर्किएकी छिन । चितवन फर्किए लगत्तै उनले हिरासतमा रहेका पति रबि लामिछानेलाई भेटेकी छिन । भेटेर फर्किए पछि निकिताले रविको स्वास्थ्य राम्रो भएको जानकारी पनि दिएकी छिन । भिडियो हेर्नुहोस ।https://youtu.be/6gzmCd6Mvhg


Your Views
Related News