???#Happy_Birthday_To_You!???
Rabi Lamichhane दाई
निडर निर्भिक,एबम् साहसी ब्यक्तित्व ,एक कुशल संचरकर्मी लाखौं नेपालीको ढुकढुकी आवाज बिहिनहरुको #आवाज पीडित दिन दु:खिहरुको #सारथि र भ्रष्टचारी अत्याचारीहरुको #यमराज आदरणिय दाजु #Rabi_Lamichhane लाई जन्मदिनको लाखौ लाख शुभकामना !???️???
दाजुको सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर उन्नति प्रगतिको निम्ति पनि कामना गर्दछु।
उहाँ जस्तो सपुत नेपाल आमाले बारबार जन्माईरहुन !!
#जयदेश_जयमातृभुमी_जय_स्वाभिमान! ????
#IamAlwaysWithRabilamichhane???


Your Views
Related News