काठमाण्डु, २८ भदौ– खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्वस्थ भएकी छन् ।

बिनालाई शनिबार साँझ ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पताल श्रोतले दिएको जाकनारी अनुसार उनलाई पिशाबको ‘इन्फेक्सन’ भएको छ । हाल स्वास्थ्य परीक्षणको क्रम जारी रहेको र सबै रिपोर्ट आएपछि अवस्थाबारे भन्न सकिने अस्पतालले जनाएको छ । यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इलामबाट फर्केर सिधै बिनालाई भेट्न मेडिसिटी पुगेका छन् ।

Your Views
Related News