न्युज २४ नेपालले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ साङ्बारीकी ६१ बर्षीया कुमारी गुरुङको पीडा कार्यक्रममा देखाएका थियौं । राजेगारीको खो*जीमा मलेसिया गएका कुमारी गुरुङका जेठा छोराले भाईलाई पनि मलेसिया नै बो*लाएका थिए ।

११ बर्ष अघि मलेसिया पुगेका रामबहादुर गुरुङ र उनका भाई नेत्रबहादुर गुरुङले मिलेर आमा बुबालाई पैसा पठाउँथे । तर, त्यसै बेला कान्छा भाई रामकहादुर गुरुङको मलेसियामै मृ*त्यु भयो ।

कान्छा छोराको मृ*त्युको पी*डाबाट बाहिर नि*स्कन न*पाउँदै परिवारमा अ*र्को दु*ख पर्यो । जेठा छोरा पनि मलेसियाको जे*लमा परे ।

लामो समय स*म्पर्क वि*हीन भएका रामबहादुर गुरुङले जे*लबाटै परिवारलाई म्यासेजमा- ‘म जे*लमा परेको छु, साथमा पा*सर्पोट नभएपछि कति समय जे*लमा राख्छ टुं*गो हुँदैन रहेछ । आउन पनि सक्छु जी*वनभर जे*लमै बि*त्न पनि सक्छ ।न*आत्तीकन बस्नु। दुतावास तिर यताउता पहल ग-यो भने आउन पनि सक्छु होला…’ लेखेर पठाएका थिए । न्युज २४ नेपालले कार्यक्रममा देखाएपछि अहिले भने रामबहादुर गुरुङको उ*द्धार भएको छ ।

उनी मलेसियाबाट स*कुशल नेपाल फ*र्केपछि आफ्नी आमालाई ल्याएर न्युज २४ नेपालको कार्यालय आएका छन् । बुढेसकालको सा*हारा आफ्नो छोरा फ*र्केपछि अहिले कुमारी गुरुङ खुसी छिन् । अब उनको छोराको घ*रजम गर्ने ई*च्छा छ ।

हेर्नुहोस भिडियो….


Your Views
Related News